About Us
सूचना विभाग सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गतका विभिन्न विभागहरू मध्येको एउटा विभाग हो।यस विभागको स्थापना वि.सं. २००५ सालमा राणा प्रधानमन्त्री मोहनशमशेरका पालामा ‘प्रचारविभाग’ का नाम बाट भएको थियो। पछि प्रचार तथा प्रसार विभाग, प्रेस सूचना विभाग हुदैं हाल यस विभागको नाम सूचना विभाग रहन गएको छ। यस विभाग काठमाण्डौंको सिनामंगल,तिलगंगास्थित संचारग्राम परिसरमा अवस्थितछ।यस विभागको आफ्नै ४ तलाको भवन छ।यस विभागमा नेपाल सरकारको राजपत्राकिंत प्रथम श्रेणी सरहको महानिर्देशकको नेतृत्वमा ४२ कर्मचारीहरु कार्यरत रहेकाछन्। सूचना विभागको निम्नानुसारका कार्यहरुमा आफनो क्षेत्राधिकार रहनेछः– १. प्रेस रजिष्टारको कार्य, २. सरकारी कार्यक्रमहरुको औपचारिक फोटोग्राफी गर्ने, ३. सूचनामूलक तथा ज्ञानवद्र्धक सामग्रीहरु प्रकाशन तथा वितरण गर्ने, ४. लोकल्याणकारी विज्ञापनको रकम उपलव्ध गराउने  ।
सूचना विभागका कार्यहरू : –
सूचना प्रवाहसम्बन्धी कार्य क. लोक कल्याणकारी सूचना व्यवस्थापन सम्बन्धी कार्य । क.१ सूचना संकलन, सूचना प्रशोधन, सूचना प्रकाशन र रकम भुक्तानी । प्रकाशन सम्बन्धी कार्य क्यालेण्डर डायरी, मिडिया डाइरेक्टरी, नेपाल द्वैमासिक पत्रिका र अन्य प्रकाशनहरु । वेवसाइट सम्बन्धीकार्य Information Hub– Portal (Central) Information Center Information Bank      Meet The Press/ To support RTI VVIP/VIP लगायत विभिन्न स्वदेशी तथा विदेशी व्यक्तिहरुको भ्रमण तथा अन्य राष्ट्रिय महत्वका विषय एवं पर्वहरुमा पत्रकार सम्मेलनका लागि आवश्यक व्यवस्था गर्ने । पत्रकार र सरकारबीच पुलको काम गर्ने ।  सरकारी फोटोग्राफरको रुपमा काम गर्ने ।  पत्रकार अभिलेख सम्बन्धी कार्य पत्रपत्रिकाको स्थायी एवं अस्थायी दर्ता अभिलेख राख्ने । श्रमजीवी पत्रकार ऐनले व्यवस्था गरेअनुसार विभिन्न मिडियाहाउसको संगठन, कार्यरत पत्रकार, कर्मचारी एवं कामदार आदिको अभिलेख राख्ने । पत्रकार परिचयपत्र वितरण तथा…

President
Dr.Ram Baran Yadav

President
Dr.Ram Baran Yadav

Prime Minister
Dr. Baburam Bhattrai

Prime Minister
Dr. Baburam Bhattrai

Minister for Information and Communications
Jaya Prakash Prasad Gupta

Minister for Information and Communications
Jaya Prakash Prasad Gupta

State Minister for Information and Communications
Surita Kumari Shah

State Minister for Information and Communications
Surita Kumari Shah

Secretary of MOIC Nepal
Shreedhar Gautam

Secretary of MOIC Nepal
Shreedhar Gautam

Director General of DOI Nepal
Lakshmi Bilash Koirala

Director General of DOI Nepal
Lakshmi Bilash Koirala

Best Employee of DOI Nepal
Ram Krishna Maharjan

Best Employee of DOI Nepal
Ram Krishna Maharjan